Section 21
मुआब्जाबाट सरकारी बाँकी कट्टा गर्न सकिने :
यस ऐन बमोजिम प्राप्त गरिएको जग्गाको मुआब्जा वितरण गर्दा सरोकारवाला व्यक्तिसित मालपोत, कर वा अन्य कुनै सरकारी रकम असुल गर्न बाँकी रहेछ भने त्यस्तो असुल गर्न बाकी रहेको रकम मुआब्जाबाट कट्टा गर्न सकिनेछ ।
जग्गा प्राप्ति ऐन, २०३४